SATIRE / व्यंग्य
RSP Nepal का ठूला-ठूला बाचाहरु र तिनीहरूको वास्तविक स्थिति
15
तोडिएका बाचा
4
आंशिक पूरा
2
पर्खाइमा
0
पूरा भएका
71% बाचाहरु तोडिए - 21 मध्ये
वास्तविकता: कुनै नीति बनेन। डेटा मूल्य उस्तै।
वास्तविकता: 0/77 जिल्लामा WiFi। अवधारणा मात्रै।
वास्तविकता: केही सेवा अनलाइन भए, तर सम्पूर्ण होइन।
वास्तविकता: APP छ, प्रयोगकर्ता शून्य।
वास्तविकता: बेरोजगारी दर उस्तै। युवा विदेश पलायन बढ्यो।
वास्तविकता: महंगी बढ्यो। आय उस्तै।
वास्तविकता: केही योजना आए, व्यापक होइन।
वास्तविकता: सहकारी घोटाला भएपछि के भयो?
वास्तविकता: एउटा ल्यापटप बाँढिएन।
वास्तविकता: शुल्क उस्तै वा बढ्यो।
वास्तविकता: केही स्कूलमा मात्र।
वास्तविकता: सरकारी अस्पतालमा पनि खर्च लाग्छ।
वास्तविकता: केही अघि बढेको छ, पूरा होइन।
वास्तविकता: ████ ████ ██████
वास्तविकता: कसैले पूरा विवरण दिएनन्।
वास्तविकता: कानुन छ, कार्यान्वयन कमजोर।
वास्तविकता: संसदमा RSP सांसदको उपस्थिति कती?
वास्तविकता: काठमाडौं झनै प्रदूषित।
वास्तविकता: जलविद्युत अघि बढ्यो, तर RSP को भूमिका?
वास्तविकता: केन्द्रीय समितिमा महिला कती%?
वास्तविकता: नेतृत्व: सबै ४५+ वर्ष।