RSP 2.0

राष्ट्रिय स्वतन्त्र पार्टीमा
स्वागत छ !

सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो।

- बाचा गर्ने, भुल्ने र फेरि नयाँ बाचा गर्ने पार्टी। सहकारी घोटालादेखि पासपोर्ट विवादसम्म - जवाफदेहिता माग्ने ठाउँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका "दस्तावेजहरु"

घोषणापत्र, विधान, आर्थिक प्रतिवेदन - तिनी सबै कागजमा मात्र। वास्तविकतामा? सहकारी घोटालाको विवरण, पासपोर्ट इतिहास, पार्टी कोषको हिसाब - सबै████████████████████████

RSP Manifesto
CLASSIFIED / वर्गीकृत
राष्ट्रिय स्वतन्त्र पार्टीको
"दर्शन र प्रतिबद्धता"

(कागजमा मात्र - कार्यान्वयनमा शून्य)

  • 1भ्रष्टाचारमुक्त शासन - अनुसन्धानहरू बढ्दै गएपछि भुल्ने
  • 2सबैलाई रोजगारी - अफ्नो परिवारलाई पहिले
  • 3पारदर्शी आर्थिक व्यवस्था - सहकारी घोटालासँगै
  • 4शिक्षामा सुधार - जबसम्म फण्ड नपुगेसम्म
  • 5स्वतन्त्र न्यायपालिका - गृहमन्त्री हुँदा बाहेक
  • 6युवाको पार्टी - नेतृत्व पुरानै

संसद विघटित

जनप्रतिनिधि विहीन

संसद विघटनपछि सबै पद खारेज। रास्वपाबाट ७+ नेताले पार्टी नै छोडे — बाँकी केवल आन्तरिक खिचातानी।

0

सांसद

7+

छोडेका

पार्टी छोडेका नेताहरू

1
मुकुल ढकाल(महामन्त्री)
2
सुमना श्रेष्ठ(सांसद)
3
सन्तोष परियार(चिफ ह्विप)
4
ममता शर्मा(मधेश अध्यक्ष)
5
भरत पराजुली(मकवानपुर अध्यक्ष)
6
दिनेश हुमागाईं(बागमती उपाध्यक्ष)
7
प्रणय शम्शेर राणा(काठमाडौं-५)

काण्डको समयरेखा

RSP का विवाद र घोटालाहरूको वास्तविक इतिहास

२०७९

सहकारी घोटाला

सूर्यदर्शन, सुप्रिम, सहारा सहकारीबाट ८७ अर्ब अपचलन। गोर्खा मिडिया नेटवर्कमा ८० करोड ३१ लाख डाइभर्ट गरिएको। रवि लामिछाने प्रबन्ध निर्देशक — ८१४ चेकमा एकल हस्ताक्षर।

1 / 10

वैशाख
ज्येष्ठ
आषाढ़
श्रावण
भाद्र
आश्विन
कार्तिक
मंसिर
पौष
माघ
फाल्गुन
चैत्र
Join RSP 2.0

स्वयंसेवक भएर हामीसँग जोडिनुहोस्

तपाईंको देश प्रतिको माया र निस्वार्थ योगदान जवाफदेहिता माग्ने हिम्मत RSP 2.0 को आधारस्तम्भ हो। घण्टी बजाउने स्वयंसेवकका रूपमा जोडिनुहोस्।

फारम बन्द गरिएको छ

(हाल सहकारी ठगीको अनुसन्धान भइरहेको हुनाले अनलाइन सदस्यता र फारमहरू बन्द गरिएका छन्। नयाँ काण्डको विवरण प्राप्त भएमा कृपया सिधै प्रहरीलाई सम्पर्क गर्नुहोला।)