SATIRE / व्यंग्य
RSP Nepal का "पारदर्शी" दस्तावेजहरु - जहाँ सबैकुरा खुला छ (तर ██ मात्र देखिन्छ)
Notice:यो एक व्यंग्यात्मक पारदर्शिता पोर्टल हो। RSP Nepal बाट सार्वजनिक गरिनु पर्ने तर नगरिएका जानकारीहरुको काल्पनिक "redacted" संस्करण। PARODY ONLY.
8
RTI अनुरोध
0
पूर्ण जवाफ
3
आधा जवाफ
5
अनुत्तरित
आय-व्ययको विस्तृत विवरण
आय स्रोत: ████████ व्यय विवरण: ████████ कुल चन्दा: ████████ विदेशी चन्दा: ████████
निर्वाचन प्रचार खर्चको लेखाजोखा
मिडिया खर्च: ████████ प्रचार सामग्री: ████████ यातायात: ████████ खाना/होटल: ████████
रवि लामिछानेको घोषित सम्पत्ति
नगद: ████████ लाख जग्गा: ████████ विदेशी सम्पत्ति: ████████ शेयर: ████████
पार्टी नेतृत्व र सहकारी बीचको सम्बन्ध
बैठकहरु: [████████] निर्णयहरु: [████████] पत्राचार: [████████] CLASSIFIED
TV अनुमतिपत्र प्रक्रियाको विवरण
आवेदन मिति: ████████ निर्णय: ████████ आधार: ████████ सिफारिस: ████████
पछिल्लो १२ बैठकका निर्णयहरु
बैठक नम्बर: ████████ निर्णय: [आन्तरिक र गोप्य] मतदान: ████████ उपस्थिति: ████████/████████
अमेरिकी नागरिकता र नेपाली नागरिकता प्रक्रिया
अमेरिकी पासपोर्ट: ████████ नेपाली नागरिकता त्याग: ████████ पुनः नागरिकता: ████████ आधार: ████████
विदेशी रोजगारीसँग सम्बन्धित संस्थाहरुको विवरण
संस्थाहरु: ████████ पीडितहरु: ████████+ रकम: ████████ करोड स्थिति: अनुसन्धान जारी
लोकतान्त्रिक जवाफदेहिताका लागि यी जानकारी सार्वजनिक हुनु पर्छ